Ultimate magazine theme for WordPress.

गर्लफ्रेण्ड संगको ब्रेकअप पछि अधिक शा’रीरिक सम्बन्ध बनाएका कारण बि’रामी भएका थिए यी कलाकार

203

हलिउडका चलेका कलाकार विल स्मिथ आफ्नो बा’योग्राफीका कारण सामाजिक सञ्जालमा छाईरहेका छन् । स्मिथले आफ्नो बायोग्रा’फीमा दाबी गरेका छन् कि गर्लफ्रेण्ड संग ब्रेकअप भए पछि यस्तो समय आएको थियो

उनको जिवनमा उनी हरेक पटक धेरै म’हिलाहरु संग स’म्बन्ध बनाएका कारण बि’रामी नै परेका थिए । विल स्मिथको यो किताब यस महिनाको सुरुआतमै रिलीज भएको थियो जसमा यी कलाकारले आफ्नो याद तथा अनुभव शेयर गरेका छन् ।

किताबमा स्मिथले लेखेका छन् कि– एक मेलानिई नामकी केटी जो संग १६ बर्षको उमेरमा रि’लेशनसिप टुटे पछि मैले धेरै जना संग से’क्सुअल रिलेशन बनाउन थाले । ब्रे’कअप मेरो लागि एकदमै अ’सहनिय भएको थियो ।त्यसपछि मैल धेरै महिलाहरु संग शा’रीरिक सम्बन्ध बनाउन थाले ।

यसका कारण मलाई सा’इकोमेटिक डि’सअडर बिकसित भयो । से’क्स गरिरहेको बेला कयौ पटक मलाई उल्टी हुने गथ्र्याे । उनले आफ्नो अनुभव लेख्दै भनेका छन्– मलाई राहतको सख्त जरुरी रहेको थियो । किनकि मेरो दिल टुटेको थियो यसको कुनै द’बाई थिएन ।

मैले श’पिंग तथा ठुलो मात्रामा सम्बन्ध बनाउनका लागि सेक्सलाई उपचारको सहारा बनाए । उनले आफनो ग’र्लफ्रेण्ड हुन्जेल उसै संग मात्र सम्बन्ध बनाएको तर ब्रे’कअप पछि आफु पुरै बि’रक्तिएर धेरै जना संग सम्बन्ध बनाउन थालेको बताएका छन् ।