Ultimate magazine theme for WordPress.

धेरै से,’क्स गरेर बि’रामी भए प्रसिद्ध अभिनेता

488

काठमाडौं। हलिउड अभिनेता विल स्मिथ आफ्नो बा’योग्राफीका कारण अहिले सामाजिक संजालमा ट्र’ण्ड गरिरहेका छन् । स्मिथले आफ्नो बा’योग्राफीमा ग’र्लफ्रेण्डसँग ब्रे’कअपपछि एक समय उनले अत्यन्तै धेरै महिलाहरुसँग शा’रीरिक सम्बन्ध बनाएर बि’रामी भएको दा’वी गरेका छन् ।

५३ वर्षका विलको यो किताब यही महिनाको सुरुमा सार्वजनिक भएको थियो । यसमा उनले आफ्ना याद र अनुभवलाई सा’झा गरेका छन् ।विलले आफ्नो किताबमा लेखेअनुसार मे’लानी नामकी एक कि’शोरीसँग १६ वर्षको उमेरमा सम्बन्ध अ’न्त्य भएपछि उनी ठूलो मात्रामा यौ,’न सम्बन्ध बनाउन थालेका थिए ।

विलले लेखेका छन् ‘ब्रे’कअप मेरो लागि निकै अ’सहनीय भएको थियो । त्यसपछि म धेरै महिलाहरुसँग सम्बन्ध बनाउन थालें । यसका कारण मेरो शरीरमा सा’इकोसो’म्याटिक डि’सअर्डर विकसित भयो । त्यसपछि मलाई से,’क्सपछि लगातार बा’न्ता हुन्थ्यो ।’

स्मिथका अनुसार उनी ग’र्लफ्रेण्डसँग सम्बन्धमा हुँदा उनको के’वल अर्की एक महिलासँग सम्बन्ध थियो तर ब्रे’कअपपछि यो पूरै ब’दलियो । पेज सि’क्समा प्रकाशित रिपोर्टका अनुसार वि’लले अगाडि भनेका छन् ‘त्यसको केही महिनामै मैले यति धेरै

महिलाहरुसँग यौ,’न सम्बन्ध बनाएँ कि एक समय म बि’रामी भएँ ।’ विलले २ पटक विवाह गरेका हुन् । उनले जेडा पिं’केटसँग दोस्रो विवाह गरेका थिए जो अहिले पनि उनकी प’त्नी छिन् ।