Ultimate magazine theme for WordPress.

६ जना ग’र्भवती युवती लिएर साथीको बिहेमा पुगेका युवकले भने–‘यी सबै बच्चाको बाउ म हुँ’

151

काठमाडौं। बिहे चलिरहेका बेला बिहे समारोहमा एक जना युवक आए । उनको साथमा ६ जना युवती थिए र ती सबै ग’र्भपती थिए । ती युवकले ती सबै ६ युवतीको पेटमा हु’र्किरहेका बच्चाको पिता आफू रहेको बताए ।

प्रिटी मा’इक नामका यी व्यक्ति अहिले अन्तर्राष्ट्रिय मिडियामा छाएका छन् । उनका तस्वीर सामाजिक संजालमा भाइरल भइरहेका छन् ।बेलायती अखबार द सनका अनुसार प्रिटी मा’इउक नाइजेरियाका अुन् र उनी प्लेब्वायको रुपमा चर्चित छन् । यसअघि पनि उनको बेलाबेलामा निकै चर्चा भएको थियो ।

२०१७ मा महिलाहरुको आपत्तिजनक फोटो पोस्ट गरेको अभियोगमा उनी पक्राउ पनि परेका थिए । अहिले उनी ५ जना ग’र्भवती युवती लिएर आफ्ना एक साथीको बिहेमा पुगेका थिए ।उनका साथी वि’लियम्स उचेम्बाको बिहे कार्यक्रममा सहभागी हुन उनी ६ जना ग’र्भवती युवती लिएर गएका थिए ।

उनी यसरी गएपछि बिहेमा बेहुला बेहुली भन्दा प्रिटी धेरै चर्चामा रहे । सामाजिक संजालमा प्रिटी मा’इकले आफूले सबैभन्दा राम्रो जीवन बाँ’चिरहेको र यो कुनै अभिनय ट्रि’क नभएको बताएका छन् ।इन्स्टाग्राममा केहीले उनले बिहेमा सबै चर्चा बटुलेर बेहुला बेहुलीको म’जा ख’राब गरिदिएको भनेका छन् ।

प्ले’ब्वायका रुपमा चर्चित माइक आफ्ना यस्ता तस्वीर सामाजिक संजालमा पोस्ट गरिरहन्छन् । इन्स्टाग्राममा उनका ३ लाखभन्दा धेरै फलोअर छन् ।