Ultimate magazine theme for WordPress.

हात खुट्टा बाँ’धिएको अवस्थामा भेटियो हजार वर्षअघिको मम्मी !

839

पेरुमा एउटा दु’र्लभ मम्मी फेला परेको छ। सामान्यतः परापूर्वकालमा इ’जिप्ट क्षेत्रका मानिसहरुले मृ’त व्यक्तिलाई मम्मी बनाउँथे। ब्यान्डेजले शरीर पुरै बेरेर उनीहरुलाई क’फिनमा गा’ड्ने गर्थे।

पु’रातत्वविदहरुले आजभोली त्यस्ता म’म्मी उ’त्खनन् गरिरहन्छन्। जुन सामान्य रुपमा ला’शजस्तै हुन्छन्। तर पेरुपमा भने हात र खुट्टा डो’रीले बाँ’धिएको मम्मी भेटिएको छ। पेरुका पु’रातत्वविदका अनुसार हात र खुट्टा बाँ’धिएको म’म्मी ८ सयदेखि १२ सयवर्ष पहिलेको हो।

यो राजधानी लिमामा भेटिएको छ। ने’सनल युनिभर्सिटी अफ सान मार्कोसका अनुसार का’जामारक्विल्लामा मम्मी फेला परेको हो। विज्ञका अनुसार यो मम्मी २५ देखि ३० वर्षका युवाको हो।

अ’पराधमा दो’षी करार भएका ती युवालाई त्यसबेला हात खुट्टा बाँ’धेर जि’वित्तै गाडिएको हुनसक्ने अनुमान गरिएको छ। सीएनएन