Ultimate magazine theme for WordPress.

एक जना जँ’ड्याहाले अ,’पहरणमा परे भन्दै फोन गरे, ६०० प्रहरीले रातभर अ’परेशनमा जुटे तर…

78

काठमाडौं। एक जना जँ’ड्याहाले जाँ’डको तालमा भनेको कुराले ६ सय जना प्रहरीले रातभर परिश्रम गर्नुपरेको छ । ती व्यक्तिले न’शाको तालमा आफ्नी श्रमितीलाई फोन गरेर आफूलाई अ,’पहरण गरिएको बताएका थिए ।

भारतको महाराष्ट्रको नागपुरको हिं’गना क्षेत्रका यी व्यक्तिले आफ्नी पत्नीलाई फोन गरेर केही व्यक्तिले आफूलाई अ,’पहरण गरेको र मार्नको लागि अ’ज्ञात स्थलतर्फ लिएर जाँदै गरेको बताएका थिए ।उनले फोनमा यस्तो भनेपछि उनकी पत्नीले तत्काल पु’लिसलाई फोन गरेर यसको जानकारी दिइन् ।

त्यसपछि पुलिस कैयौं घण्टासम्म ती व्यक्तिको खोजीमा जुट्यो । खोजीका क्रममा पुलिसले ती व्यक्तिले न’शाको तालमा पत्नीलाई फोन गरेर अ,’पहरणको झुटो कुरा बताएको थाहा पायो । मंगलबार राती पु’लिसलाई दिनुसम्म दुःख दिएका यी व्यक्ति बुधबार बिहान आफ्नो घर पुगे ।

घर फर्किएका उनले आफ्ना साथीलाई आफू र’क्सी पिएर कतै सुतेको बताएका छन् ।समाचार एजेन्सी पीटीआइका अनुसार गुमगांव रोडका गजेन्द्र कोहरेले मंगलबार आधा रातमा आफ्नी पत्नीलाई फोन गरेका थिए । फोनमा उनले सडक दु’र्घटना भएको र केही मानिसहरुले दु’र्घटनाको लागि आफूलाई दो’षी ठ’हर्याएको बताएका थिए ।

उनले पत्नीलाई ती मानिसहरुले आफूलाई मा’र्नको लागि ठूलो गाडीमा कुनै अज्ञात स्थलतिर लिएर जाँदै गरेको बताए । यति भनेपछि उनले आफ्नो फोन अफ गरिदिए ।गजेन्द्रको कुराले ड’राएर उनकी पत्नीले तत्काल पु’लिसलाई सम्पर्क गरेर सबै कुरा बताइन् ।

पु’लिस पनि तत्काल अलर्ट भयो र उनको खोजीमा लाग्यो । पु’लिसले आइपीसी आरा ३६५ (अ,’पहरण)को के’स दर्ता गरेर गजेन्द्रको फोनको पछिल्लो लो’केसन ट्रेस गर्न थाल्यो । डे’प्युटी कमिश्नर तहका तीन जना अधिकारीको नेतृत्वमा ६०० जना पु’लिसकर्मी रातभर यो अ’परेशनमा जुटे तर उनीहरुले कुनै सुराग पाएनन् ।

बुधबार बिहान साढे ७ बजे गजेन्द्रले आफ्ना एक साथीलाई फोन गरे र आफू धेरै र’क्सी पिएर कहीँ सुतेको बताए । त्यसपछि ती साथीले तत्कालै गजेन्द्रही पत्नीलाई यसको जानकारी दिए । पु’लिसका अनुसार गजेन्द्र बिहान साढे ९ बजेतिर आफ्नो घर आएका थिए । पु’लिसले गजेन्द्रले घ’रेलु झ’गडाका कारण पत्नीलाई यसरी फोन गरेर ड’र देखाउने प्रयास गरेको हुन सक्ने आशंका गरेको छ ।