Ultimate magazine theme for WordPress.

सुकेशसँग ज्याकलिनको त्यो चु’म्बन, जसले प्रहरी हिरा’सतमा पुर्‍यायो

197

मुम्बई : महाठगको उपमा पाएका सुकेश चन्द्रशेखरसँगको सम्ब’न्धका कारण बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज विवा’दमा तानिएकी छन्। उनलाई आइतबार भारतको प्रवर्तन निर्देशालयले मुम्बई विमानस्थलबाट लियन्त्रणमा लिएको थियो। अहिले उनी रि’हा भए पनि चन्द्रशेखरसँगको सम्ब’न्धका कारण उनी यो विवा’दमा तानिएका हुन्। प्रवर्तन विभागले सुकेश विरु’द्ध दुई सय करोड ‘मनी ल’न्ड्रिङ’ विरु’द्ध मु’द्दा दायर गरेको छ। जसमा सुकेशले ज्याकलिनलाई महँगा महँगा गिफ्ट दिइएको बता इएको छ।

प्रवर्तन निर्देशालयका अधिकारीका अनुसार ५२ लाखको घोडा, ९ लाख बराबरको बिरालो र गरगहना ज्याकलिनलाई गिफ्ट दिइएको पाइएको छ। यहाँसम्म कि सुकेशले ज्याकलिनलाई चेन्नई आउनका लागि प्राइवेट जेटको व्यवस्था समेत गरि दिएको बताइएको छ । स्रोतको हवला दिँदै भारतीय सञ्चारमाध्यमका अनुसार ज्याकलिन र सुकेशबीच चेन्नईमा मात्र चार पटक भेटघाट भएको थियो। सुकेश र ज्याकलिनको चु’म्ब’न गरिएको तस्बिर केही समय अघि सार्वजनिक भएको थियो । उक्त तस्बिरका कारण पनि ज्याकलिन विवा दमा तानिन थालेकी हुन्।

को हुन् सुकेश चन्द्रशेखर ? सुकेश चन्द्रशेखर कर्नाटकमा जन्मिएका हुन्। उनले १७वर्षकै उमेरदेखि अरुलाई ठ’ग्न सुरु गरेको बताइन्छ। उनले ठ’गीलाई नै आफ्नो पेसा बनाएका थिए। पछि उनी कर्नाटकबाट चेन्नई आएका थिए। त्यहाँ उनले ठूलाबडा ब्यापारीहरुलाई ठ’गी/असुली गर्थे। आफूलाई राजनेताको नातेदार भनेर उनले सर्वसाधारणसँग पनि पैसा उठाउने गरेको भारतीय प्रहरीको भनाइ छ। उनले सर्वसाधारणबाट मात्र ७४ करोड ठ’गी गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ।