Ultimate magazine theme for WordPress.

कस्ती भइन् गर्भैमा चर्चित प्रियंकाकी छोरी ‘टुलु’ ? [तस्बिरहरू]

91

पछिल्लो समयमा अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले हरेक क्रियाकलाप सामाजिक सामाजिक सञ्जालमा पोस्ट गर्छिन् ।

केही समय गर्भावस्थाको कारण चर्चामा आएकी अभिनेत्री प्रियंका यति बेला उनको छोरीको विभिन्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर चर्चामा आउने गरेकी छिन् ।अहिले प्रियंकाले उनको छोरीसँग रमाएका तस्बिरहरू शेयर गरेकी छन् । उनले केहि साथिहरू अनि छोरीसँगका केही तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

उनले छोरीको नाम टुलु भनेर उल्लेख गरेकी छन् । सधै टुलुटुलु हेर्ने भएर नै मायाले टुलु भनेको समेत उल्लेख गरेकी छन् ।अभिनेत्री प्रियंकाले उनको छोरी सामाजिक सञ्जाल इन्स्टाग्राम खाता खोलेको केही समयमा नै ३२ हजार भन्दा बढीले फलो गरेका थिए ।

उनलेप्रियंकाले उनको छोरीसँग रमाएका तस्बिरहरू शेय माथि राखेकी थिइन् र १ नम्बरमा पानको पात बनाई एक महिना पुरा भएको संकेत गरेको बुझ्न सकिन्छ । ती तस्बिरले निकै चर्चा पाएका थिए ।