Ultimate magazine theme for WordPress.

छातीमा टाटु, ‘नाइटो’मा गहनाः निकै ह’ट रूपमा सुष्मा, हेरौँ १० तस्बिर

99

हट एण्ड ग्या’ल्यमरस नायिका हुन्– सुष्मा कार्की । उनले नेपाली चलचित्र ‘मेरो एउटा साथी छ’ बाट आफ्नो करियरको सुरुवात गरेकी हुन् ।उनले सुरुमा मोडलिङ्ग करियर रोजेकी थिइन् भने पछि उनले मोडलिङ्ग सफलता पाएपछि चलचित्र ‘मेरो एउटा साथी छ’ डेब्यु गरिन् ।

उनले चलचित्र ‘बिन्दास’, ‘बा’उन्सर’, ‘लू’ट’, ‘साली कसको भेनाको’ लगायत चलचित्रमा अभिनय गरी सकेकी छन् ।दर्शकहरु उनलाई नायिका भन्दा ‘आइटम गर्ल’को रूपमा बढी रुचाउछन् । उनी हिजोआज चलचित्रमा भन्दा पनि विदेशी कार्यक्रममा बढी व्यस्त हुन्छिन् । पछिल्लो समय स्वीमिङ पुलका तस्वीरका कारण उनी चर्चामा आएकी थिइन् ।

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् सुष्मा कार्की । चलचित्र ‘लु’ट’ मा उध्रेको चोली बोलको आइटम गीतमा नाचेपछि चर्चामा आएकी अभिनेत्री सुष्माले हालसम्म मेरो एउटा साथी छ, बि’न्दास, बा’उन्सर, मेरो जीवन साथी लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

कहीलेकाही ह’ट फोटोसु’ट र पुजा शर्मासँगको दु’श्मनीको कारण चर्चामा आइरहने सुष्माले हालै ना’इटो छेडेर चर्चामा आएकी छिन् भने केही समयअगाडी एक वारमा श्वेता खड्का र उनकी बहिनी आरती खड्का र रंग पत्रकार उत्सव रसाइलीले उनीमाथि दु’र्व्यवहार गरेको भन्दै उनले प्रहरीमा उ’जुरी समेत दिएकी थिइन् ।थप तस्विरहरु